सुन-चाँदीको मूल्य बढयो,तोलाको कतिमा हुँदैछ कारोबार ?


काठमाडौं
: नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्य बढेको छ । सुनमा प्रतितोला ९०० रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला  २ लाख ८३ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य ३ हजार ९८० कायम भएको छ । 

मंगलबार छापावाल सुन प्रतितोला २ लाख ८२ हजार ३०० र त्यति नै परिमाणको चाँदीको मूल्य  ३ हजार ९७० कायम भएको थियो ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here