मालारानी गाउँपालिकाले ल्यायो ६४ करोडको बजेट

मालारानी गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । सभाका अध्यक्ष दलबहादुर भट्टराईले पेश गरेको प्रस्ताव सर्वसम्मतले पारित भएको हो । 

पारित भएको नीति तथा कार्यक्रम अनुसार मालारानी गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट ६४ करोड २५ लाख ५० हजार ६ सय अठासी रुपैया रहेको छ । गाउँ सभाको दोस्रो बैठकमा पालिका उपाध्यक्ष दीपा पोख्रेलले विनियोजन विधेयक २०८० मार्फत उक्त बजेट प्रस्तुत गरेकी हुन्। 

frontline

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here