सडक अनुगमनमा नगरप्रमुख लावती लेटाङ नगरपालिका

लेटाङ नगरपालिकाका नगरप्रमुख भुपेन्द्र कुमार लावतीसहितको टोलीकोले सडकको निरिक्षण गरेका छन् । टोलीले पालिका क्षेत्रमा पर्ने मदन भण्डारी राजमार्ग अन्तर्गत निर्माेणाधीन सडकको अनुगमन गरेका हुन् । 

अनुगमनमा उप प्रमुख कृष्णकुमारी निरौला, मदन भण्डारी आयोजनाका ईन्जिनियर , ठेकेदार सहितको सहभागिता रहेको जनाएको छ । अनुगमनको क्रममा सो सडक खण्डमा देखिएका समस्याहरूलाई तत्काल समाधान गरी  निर्माण कार्यलाई सहज ढङ्गमा अघि बढाउन निर्माण कम्पनी तथा ईन्जिनियरहरूलाई निर्देशन दिएका छन् । 

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here