३९ प्रतिशत बढ्यो बैंकहरुको नाफा, यस्तो छ २० बैंकको अवस्था (सूचीसहित)
काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्ममा वाणिज्य बैंकहरूले १९ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएका छन् । २० वटै वाणिज्य बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार यस्तो अवस्था देखिएको हो ।
सार्वजनिक विवरण अनुसार अधिकांश बैंकहरूको नाफामा सुधार देखिएको छ भने केही बैंकको नाफामा सामान्य गिरावट आएको छ।
यस अवधिमा १० वटा वाणिज्य बैंकहरूले १ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गर्न सफल भएका छन्।






प्रतिक्रिया दिनुहोस्