सुरुङ खनेर डोल्पा कारागारबाट भागेका कैदीबन्दीको विवरण सार्वजनिक
सुर्खेत । जिल्ला प्रहरी कार्यालय डोल्पाले कारागारबाट फरार भएका कैदीबन्दीको सूची सार्वजनिक गरेको छ ।
शनिबार बिहान ८ जना कैदीबन्दी सुरुङ खनेर भाग्न सफल भएका थिए ।
फरार कैदीबन्दी खोजीका लागि सम्पूर्ण प्रहरी युनिट परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्