पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । सरकारी बोलपत्रको वेबसाइटमा पहुँच राखेर ठेक्का आफ्नो कम्पनीलाई पारेको कसुरमा उनलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here