अतिक्रमणकारी र सुकुमबासी छुट्याएरै छाड्छौं : प्रधानमन्त्री

काठमाडौंका खोला किनारका सुकुमबासी बस्ती हटाउन डोजर चलाउने तयारी भइरहेका बेला प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मुख खोलेका छन् । शुक्रबार आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले प्रतिनिधिसभा चुनावमा गरिएको प्रतिवद्धता अनुसार सरकारले अतिक्रमणकारी र सुकुमबासी छुट्याएरै छाड्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here