कास्कीका २५ हजार परिवार सुकुमबासीमा त्रास

काठमाडौँका सुकुमबासी बस्ती हटाउन सरकारले तयारी थालेसँगै कास्कीका सुकुमबासी बस्तीमा पनि हलचल सुरु भएको छ । वर्षौंदेखि कास्कीका विभिन्न स्थानमा सार्वजनिक जग्गा ओगटेर बसेका तर लालपुर्जा नभएका हजारौँ परिवार त्रसित बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here