सप्तकोसीको भंगालोमा डुबेर बालिकाको मृत्यु

२२ भदौ, धरान । सुनसरीको कोसी गाउँपालिकास्थित भ्याण्टाबारीमा सप्तकोसीको भंगालोमा नुहाउने क्रममा डुबेर  एक बालिकाको मृत्यु भएको छ । 

खातुनको शव पानीमुनी बालुवामा गाडिएको अवस्थामा फेला परेको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रमुख विक्रम हुमागाइले जानकारी दिए।

frontline

उनका अनुसा शव परिवारलाई जिम्मा लगाइएको छ।

मंगलबार भंगालोमा डुबेर बेपत्ता भएकी कोशी गाउँपलिका-८ बस्ने मुर्सिद मियाको छोरी  ११ वर्षीया नजराना खातुनको शव सशस्त्र प्रहरीले बुधबार फेला पारेको हो।

खातुनको खोजतलासमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी पकलिबाट गएको विपद व्यवस्थापन टोलीले शव फेला पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here