नक्कली अन्तःशुल्क स्टीकर टाँसी राजस्व छल्ने १२ जनाविरुद्ध मुद्दा दायर

१ मङ्सिर, काठमाडौं । नक्कली अन्तःशुल्क स्टीकर टाँसी राजस्व चुहावट गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले १२ जनाविरुद्ध उच्च अदालत तुलसीपुर बुटवलमा मुद्दा दायर गरेको छ ।

मुद्दा खेप्नेमा अधिकांश रक्सी उत्पादक कम्पनी (डिस्टिलरी) र बोटलर्स कम्पनी सञ्चालक छन् । 

frontline

उनीहरूविरुद्ध पाँच करोड ५६ लाख ४३ हजार ९८ रुपैयाँ बिगो असुल गरी जरिवाना र कैद सजाय मागदाबी भएको विभागले जानकारी दिएको छ ।

विभागले जारी गरेको प्रेस विज्ञप्ति :








प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here