`म सागरमा थिए´ बोलको गीत सार्वजानिक- ममता मिश्र लेखक तथा साहित्यकार

चर्चित लेखक तथा साहित्यकार ममता मिश्रको शव्द रचनामा उदय सोताङको स्वरमा ‘म सागरमा थिए’  बोलको गीत सार्वजनिक भएको छ ।

प्रवासमा रहेर नेपाली कला साहित्य र संगीतलाई माया गर्ने ममताका  शब्द रचनामा उदय सोताङकै संगीत र सुरेन बर्मेको  एरेन्ज गरेका छन्।  

frontline

फराज अरपन र बिशाल थापाको क्यामेरा तथा फराजकै सम्पादनमा तयार भएको भिडिओमा उदय सोताङकै फिचरिङ  छ भने बिक्रम तामाङको प्रवन्धमा  म सागरमा थिए  बोलको  गीत तयार भएको हो । ।

‘म सागरमा थिए’  गीतमा मानिस भित्रका पीडा दुख बेदनालाई उजागर गर्ने कोशिस लेखिका मिश्रले गरेकी छन्  ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here