प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भोलिदेखि दुई दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्दैछन्। 

Tata
Futuressoft
RATOPATI PATRO

३४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी भोलि दिउँसो पौने २ बजे नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत नयाँ दिल्ली जाने कार्यतालिका छ। 

frontline
Laxmi sunrise bank

भारतीय पक्षले तयार पारेको कार्यतालिकाअनुसार दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने तयारी छ। कूटनीतिक क्षेत्रका जानकारहरूले यो तालिका अन्तिम समयमा संशोधन हुन सक्ने बताए पनि हालसम्म राज्यमन्त्री जितिन प्रसाद नै स्वागतका लागि जाने निश्चित गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here