मधेशमा सरकार परिवर्तन : एमालेले खेल्न खोज्यो, उपेन्द्र यादवले कोर्स नै बदले
मधेश प्रदेश सरकार निर्माणमा खेल्न खोज्दा नेकपा एमाले आफैं प्रतिपक्षको कित्तामा पुगेको छ । एमालेकै कारण जसपा ठूलो दलको हैसियतले सत्ताको नेतृत्वमा पुगेको छ ।
गत वर्ष पनि ठूलो दलको हैसियतले चलखेल गर्दा एमालेले सभामुख, प्रदेश प्रमुख र मुख्यमन्त्री पदसमेत गुमाएको थियो । त्यतिबेलैदेखि मधेशमा अस्थिरता कायम थियो ।






प्रतिक्रिया दिनुहोस्