संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैँ

काठमाडौं । आज संघीय संसदको राष्ट्रिय सभा अन्तरगत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।
बैठक बुधबार दिनको १ बजे सिंहदरबारमा बस्ने भएको हो ।
आज बस्ने बैठकमा समितिको आ.व. २०८१÷०८२ को वार्षिक प्रतिवेदन तथा आ.व. २०८२÷०८३ को वार्षिक कार्ययोजनाको मस्यौदामाथि छलफल गरिने कार्यसूची रहेको छ ।
००००००००००००००

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैँ
काठमाडौं । आज संघीय संसदको राष्ट्रिय सभा अन्तरगत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।
बैठक बुधबार दिनको १ बजे सिंहदरबारमा बस्ने भएको हो ।
आज बस्ने बैठकमा समितिको आ।व। २०८१÷०८२ को वार्षिक प्रतिवेदन तथा आ।व। २०८२÷०८३ को वार्षिक कार्ययोजनाको मस्यौदामाथि छलफल गरिने कार्यसूची रहेको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here