फ्रान्समा भइरहेको प्रदर्शनबाट श्रमिक बस्तीका युवाबिच गहिरो विभाजन उजागर
फ्रान्सको भिन्सेन्न–सेन–देनिसमा अध्यापन गर्ने समाजशास्त्री फाबियाँ त्रुवाँले फ्रान्सका श्रमिक वर्गका बस्तीका युवाहरूको सामाजिक आन्दोलनमा सहभागिता र प्रदर्शनका क्रममा भएको लुटपाटबारे विश्लेषण गरेका छन् । उनी अक्टोबर १७ को प्रदर्शन र त्यसपछि भएका हिंसात्मक घटनाको चर्चा गर्दै त्यसका मूल कारण बुझ्नुपर्ने बताउँछन् ।
फ्रान्सको पेरिस उपनगर सेन–सेन–देनिसमा पहिले अर्थशास्त्र शिक्षकका रूपमा काम गरेका त्रुवाँले फ्रान्सका उपनगरीय क्षेत्रका युवाबारे विभिन्न अध्ययन गरेका छन् । जेरोम त्रुकसँग मिलेर उनले ग्राँज अँसाम्बल (आवासीय बस्तीहरू, २०२५) तथा तेरँ भ्याग (उजाड भूमि) लगायतका पुस्तक लेखेका छन् । फ्रान्सेली अखबार ‘ले मोन्ड’ले सोधेको प्रश्नमा फाबियाँ त्रुवाँको जबाफः






प्रतिक्रिया दिनुहोस्