थापाथली क्षेत्रमा सुरक्षामा कडाइ गर्दै नेपाली सेना
सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन नेपाली सेनाले उपत्यकाका विभिन्न स्थानहरूमा सुरक्षा कडाइ गरेको छ। सेनाले सडकमा चल्ने निजी सवारीसाधनहरूको समेत कडाईका साथ चेकजाँच गरिरहेको छ।
तस्विर : श्रीकृष्ण आचार्य / नेपाल न्यूज बैंक











प्रतिक्रिया दिनुहोस्