जनकपुरमा जेन–जी आन्दोलन चर्कियो
जनकपुर । सरकारविरुद्धको जेन–जी आन्दोलन जनकपुरधाममा बिहानैदेखि युवावर्गहरूले विरोध गरेका छन् ।
मगंलबार विहानैदेखि भेला भएर उनीहरूले जनकपुर बजारमा प्रदर्शन गरिरहेका हुन् ।
जनकपुपर बजारसँगै जनकपुरको अन्य स्थानमा पनि प्रदर्शन भइरहेको छ । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।
०००००००००००

प्रतिक्रिया दिनुहोस्