भोकै छौकि -दुर्गा बिरही, पूजा क्षेत्री, मेनुका कार्की

गायक दुर्गा बिरही र गायीका पूजा क्षेत्रीको स्वरमा नयाँ गीत “भोकै छौकि” सार्वजनिक भएको छ।परदेशीको वेदनाले भरिएको नयाँ गीत “भोकै छौकि” मा अर्जुन वि.क. र तारकेश्वर नगरपालिकामा स्थायी बसोवास रहेकी कलाकार  मेनुका कार्कीको अभिनय रहेको मेनुका कार्की तथा बाल कलाकार बिकाश वि.कको अभिनय छ।

वास्तविक कथामा आधारित परदेशी र घर देशीको वेदनाले भरिएको गीतमा शब्द तथा संगीत पनि क्षेत्री कै रहेको छ भने संगीत संयोजन राजेश बर्देवाले गरेका छन् ।

frontline

दुर्गा बिरहीले निर्देशन गरेको भिडियो आत्मा विश्वास फिल्मस प्रा.लि को प्रस्तुतिमा सार्वजनि  भएको हो। सो   गीतमा बिरेन्द्र परिवारकोे छायांकन रहेको छ भने अनिल बिष्टले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

poster-here