केन्द्रीय राजधानीलाई प्रदेश राजधानीसँग जोड्ने कान्ति लोकपथको पछिल्लो अवस्था, तस्बिरमा हेर्नुहोस्

समाचार सारांश

  • काठमाडौंलाई हेटौँडासँग जोड्ने कान्ति लोकपथ अहिले धेरै प्रयोगमा छ।
  • बीपी राजमार्गमा समस्या आएपछि पूर्व जाने सवारी साधनले पनि यो सडक प्रयोग गर्छन्।
  • टिकाभैरव–हेटौँडा सडकमा पहिरो र हिलोका कारण सवारी आवागमनमा समस्या छ।

काठमाडौँ । देशको केन्द्रीय राजधानी काठमाडौँलाई बागमती प्रदेशको राजधानी हेटौँडासँग जोडने सडकमध्ये टीका भैरव–हेटौँडा सडक (कान्ति लोकपथ) अहिले सबैभन्दा चल्तीको सडक हो ।

frontline
kantipath (1)

पछिल्लो समय बीपी राजमार्गमा समस्या आएकाले हेटौँडा हुँदै पूर्व जाने सवारी साधनले पनि यो सडक प्रयोग गर्ने गरेका छन् । बाढीको जोखिमका कारण अहिले बीपी राजमार्गमा बेलुका ६ बजेदेखि बिहान ५ः ३० सम्म सवारी साधन चलाउन रोक लगाइएको छ ।

kantipath (2)

त्यसो त टीकाभैरव–हेटौँडा सडक पनि जोखिम रहित भने छैन। टीका भैरवदेखि भिमफेदी (बागमती पुलसम्म) ठाउँ ठाउँमा पहिरो झरेको छ । पानी परेपछि बाटो हिलो भएर सवारी साधन फस्ने समस्या छ । पानी परेको बेला हुस्सु लागेर भिजिबिलिटी निकै कम हुने गरेको छ ।

kantipath (3)

यसैगरी भिमफेदी (बागमती खोला) देखि मकवानपुर गढीसम्म ठाउँ ठाउँमा सुख्खा पहिरो जाने अनि ढुंगाहरु खस्ने भइरहेको छ । बाटो निर्माणको काम पनि भइरहेको छ ।

kantipath (4)
kantipath (5)
kantipath (6)
kantipath (7)
kantipath (8)
kantipath (9)
kantipath (10)
kantipath (11)
kantipath (12)
kantipath (13)
kantipath (14)
kantipath (15)
kantipath (16)
kantipath (17)
kantipath (18)
kantipath (19)
kantipath (20)

#कान्ति लोकपथ #सडक

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here