सिंहदरबार जल्दा पनि सतीसाल झैं उभिएको पृथ्वीनारायणको सालिक(तस्बिरहरू)
आन्दोलनकारीले सिंहदरबारमा भीषण आगजनी हुँदा पनि, नेपालको एकताको प्रतीक पृथ्वीनारायण शाहको सालिक सतीसाल जस्तै अडिग भएर उभिएको देखिएको छ। आन्दोलनकारीहरुले शालिक जोगाएका छन् । धुवाँ र भग्नावशेषको बीचमा शालिक सुरक्षित देखिन्छ ।









प्रतिक्रिया दिनुहोस्