विद्युत् सप्लाई रोकिँदा काठमाडौँ महानगर ठप्प
समाचार सारांश
- काठमाडौँ महानगरपालिकाको कार्यालयमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ।
- विद्युत् आपूर्ति अवरुद्ध हुँदा महानगरपालिकाका सबै काम ठप्प भएका छन्।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कार्यालय ठप्प भएको छ । महानगरमा विद्युत् सप्लाई बिग्रिँदा सबै काम रोकिएको हो ।
#काठमाडौं महानगर #काठमाडौँ #विद्युत्






प्रतिक्रिया दिनुहोस्