राहदानी रद्द हुनुअघि नै अमेरिका पुगे बोल्सोनारो : रोयटर्स

 कात्तिक, काठमाडौं । ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पराजित दक्षिणपन्थी नेता फ्लाभियो बोल्सोनारो अमेरिका पुगेको समाचार सार्वजनिक भएको छ । राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँगको प्रतिस्पर्धामा पराजित भएपछि उनले देश छाडेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

रोयटर्सका अनुसार, फ्लाभियोका सहयोगी तथा अमेरिकी सरकारी अधिकारीले मंगलबार उनी अमेरिका प्रस्थान गरेको पुष्टि गरेका हुन् ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

२ इभेन्ट्स/फंसन

poster-here