जलेश्वर नगरपालिका-धार्मिक , शैक्षिक, स्वाथ्य , भौतिक निर्माण विकास कार्य सम्बन्धि छलफल

महोत्तरी जिल्ला निर्वाचन क्षेत्र न. ३ का प्रतिनिधि सभा सदस्य मा. श्री उज्जवल कुमार झा ज्युको विशेष उपस्थितिमा जलेश्वर नगरपालिकाको नगर प्रमुख:- श्री सुरेश साह सोनार, प्रमुख जिल्ला अधिकारी:- श्री इन्द्र देव यादव, संघीय शहरी विकाश तथा भवन निर्माण कार्यालयक प्रतिनिधिहरु , पालिकाका कार्यालय प्रमुख तथा पालिकाको कर्मचारीहरुको सहभागितामा जलेश्वर नगरपालिका नगर क्षेत्रका विभिन्न धार्मिक , शैक्षिक, स्वाथ्य , भौतिक निर्माण विकास कार्य सम्बन्धि छलफल भयो, छलफलको क्रममा मा.ज्युले नतिजामुखी कार्य सम्पादनमा जोड दिन, कानुनको परिपालना गर्ने गराउने विषयमा विशेष ध्यान दिन निर्देशन दिनुभएको | नगरको विकासको लागि आफुले समन्वय, सहकार्य र सहजीकरण गर्न प्रतिवद्ध रहेको जानकारी गराउनु भयो ।।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here