पञ्चकन्या गाउँपालिका -लघु उद्यम विकास कार्यक्रम अन्तर्गतको प्रविधि हस्तान्तरण
पञ्चकन्या गाउँपालिका लघु उद्यम विकास कार्यक्रम अन्तर्गतको प्रविधि हस्तान्तरण कार्यक्रमबाट तालिम प्राप्त कृषकहरुलाई मौरी सहितको घार वितरण कार्यक्रम आज मिति २०८३ कार्तिक १८ गते यस पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेज बहादुर तामाङज्यू, उपाध्यक्ष विमला के.सी , प्रमुख प्रशासकीय अधिकृत हिराधन राई, कर्मचारीहरु तथा कृषकहरुको उपस्थितिमा सम्पन्न।






प्रतिक्रिया दिनुहोस्