असोजमा मकवानपुरमा ५२ सवारी दुर्घटना, ६ जनाको मृत्यु

असोज महिनामा मकवानपुर जिल्लामा भएका ५२ वटा सवारी दुर्घटना परेर ६ जनाले ज्यान गुमाएका छन्।  

यस अवधिमा दुर्घटनाबाट ७८ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
    
दुर्घटनामा परेका ५० जनाको प्रहरीले उद्धार गरेको छ। 

frontline

यस अवधिमा नियमविपरित चलेका ८५५ वटा सवारी साधनलाई कारबाही गर्दा आठ लाख ५५ हजार ५०० राजस्व संकलन भएको पनि प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here