एमाले नेता रघुजी पन्त अस्पताल भर्ना

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्त अस्पताल भर्ना भएका छन् ।

पन्त काठमाडौं मोडल अस्पतालमा भर्ना भएका हुन् ।

frontline

पन्तले गएको मंसिरमा पित्तथैलीको शल्यक्रिया गराएका थिए ।

त्यही शल्यक्रियाको असर भएको आशंकामा अस्पताल भर्ना गरिएको हो ।

अहिले उनको उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here