बाजुरामा चरेश सहित एक जना युवक पक्राउ

बाजुरा । बाजुरामा चरेश सहित एक जना युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बुढीनन्दा नगरपालिका–१० बस्ने २८ वर्षीया वीरेन्द्र थापा रहेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए ।

frontline

उनका अनुसार,युवक झण्डै साढे एक किलो चरेश सहित पक्राउ परेका हुन्। बडीमालिका नगरपालिका बाउली  नजिकै उनलाई बुधबार पक्राउ गरिएको हो ।

सुराकीका आधारमा प्रहरीको टोलीले थापालाई पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिएर थप आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।   

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here