गोरखामा रात्रिबस दुर्घटना ः २१ जना घाइते

xr:d:DAFbpsAE51M:3547,j:4806882952728384498,t:24012203

काठमाडौं । काठमाडौंबाट गोरखाको माछिखोलाका लागि छुटेको रात्रिबस दुर्घटना भएको छ ।
मंगलबार बिहान गण्डकी प्रदेश ००६ ख ४१३१ नम्बरको बस भीमसेनथापा गाउँपालिका–३ स्थित तान्द्राङमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, गोरखाका डिएसपी इन्द्रप्रसाद सुवेदीले जानकारी दिएका छन् ।
उनका अनुसार बसमा सवार २२ जनामध्य २१ जना घाइते भएका छन् । केही घाइतेहरुको अवस्था गम्भिर छ भने दुई जना घाइतेलाई काठमाडौं रिफर गर्ने तयारी भईरहेको पनि उनले जानकारी दिएका छन् ।
बस बे्रक फेलका कारण अनियन्त्रित भएर रोडभन्दा ४ मिटर तल खसेको पनि उनले जानकारी दिएका छन् ।

frontline

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here