यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार)का लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ ।
समितिले कृषि उपजहरूको न्युनतम थोक मूल्य सार्वजनिक गरेको हो ।
जसनुसार आज गोलभेंडा ठूलो (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, गोलभेंडा ठूलो (भारतीय) प्रतिकिलो ७५,गोलभेँडा सानो (लोकल) प्रतिकिलो १५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो २० आलु रातो प्रतिकिलो ४९, आलु रातो (भारतीय) प्रतिकिलो २८, आलु रातो (मुडे) प्रतिकिलो ४२, आलु सेतो प्रतिकिलो ३७, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३८, गाजर (लोकल) प्रतिकिलो ११०, गाजर (तराई) प्रतिकिलो ९०, बन्दा (लोकल) प्रतिकिलो ३५ रुपैयाँ न्यूनतम थोक मूल्य निर्धारण गरिएको छ ।
यस्तै, काउली स्थानीय प्रतिकिलो ९०, काउली (तराई) प्रतिकिलो ८०, रातो मूला प्रतिकेजी ४०, सेतो मूला (हाइब्रीड) प्रतिकिलो ४०, भन्टा लाम्चो प्रतिकिलो ३०, भन्टा डल्लो प्रतिकिलो ४०, तने बोडी प्रतिकिलो ५० र मकै बोडी प्रतिकिलो ७० निर्धारण गरिएको छ ।
यसैगरी समितिले घिउ सिमी (लोकल) प्रतिकिलो ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ७०, टाटे सिमी प्रतिकिलो ८०, भटमास कोसा प्रतिकिलो १००, तीतो करेला प्रतिकिलो ५५, लौका प्रतिकिलो ५०, परबर (लोकल) प्रतिकिलो ४५, परबर (तराई) प्रतिकिलो ४५, चिचिण्डो प्रतिकिलो ३०, घिरौला प्रतिकिलो ६०, झिगुनी प्रतिकिलो ४५, फर्सी पाकेको प्रतिकिलो ४०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ५०, सलगम प्रतिकिलो ९०, भिण्डी प्रतिकिलो ३५ तोकिएको छ ।
समितिले पिँडालु प्रतिकिलो ७०, स्कूस प्रतिकिलो २५, पालुङ्गो साग प्रतिकिलो १६०, चमसूरको साग २८०, तोरीको साग प्रतिकिलो ८०, हरियो प्याज प्रतिकिलो ७०, च्याउ (कन्य) प्रतिकिलो १४०, च्याउ (डल्ले) प्रतिकिलो ३७०, कुरिलो प्रतिकिलो ३००, ब्रोकाउली प्रतिकिलो २५०, चुकुन्दर प्रतिकिलो ६०, सजिवन प्रतिकिलो १८०, रातो बन्दा प्रतिकिलो २५०, जिरीको साग प्रतिकिलो ९०, सेलरी प्रतिकिलो २८०, पार्सले प्रतिकिलो १२००, पुदिना प्रतिकिलो ९००, इमली प्रतिकिलो १८०, तामा प्रतिकिलो १००, तोफु प्रतिकिलो १०० र गुन्द्रुक प्रतिकिलो २५० निर्धारण गरिएको छ ।
समितिले स्याउ (झोले) प्रतिकिलो २२०, स्याउ (फुजी) प्रतिकिलो २८०, केरा (दर्जन) १३५, कागती प्रतिकिलो १४०, अनार प्रतिकिलो ३२०, सुन्तला (भारतीय) प्रतिकिलो ३००, तरबुजा हरियो प्रतिकिलो ७०, मौसम प्रतिकिलो १४०, जुनार प्रतिकिलो २२०, भुइँकटहर प्रतिगोटा १५०, काँक्रो (लोकल) प्रतिकिलो ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो २०, रुखकटहर प्रतिकिलो ४०, नासपाती (लोकल) प्रतिकिलो ८०, नासपाती (चाइनिज) प्रतिकिलो २२०, मेवा (नेपाली) प्रतिकिलो ५०, मेवा (भारतीय) प्रतिकिलो ९०, अम्बा प्रतिकिलो २२० र लप्सी प्रतिकिलो ५०, किबी प्रतिकिलो ३५० र आभोकाडो प्रतिकिलो २५० तोकेको छ ।
………………………………
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शुक्रबार०का लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ ।
समितिले कृषि उपजहरूको न्युनतम थोक मूल्य सार्वजनिक गरेको हो ।
जसनुसार आज गोलभेंडा ठूलो ९नेपाली० प्रतिकिलो ७० रुपैयाँ, गोलभेंडा ठूलो ९भारतीय० प्रतिकिलो ७५,गोलभेँडा सानो ९लोकल० प्रतिकिलो १५, गोलभेँडा सानो ९टनेल० प्रतिकिलो २० आलु रातो प्रतिकिलो ४९, आलु रातो ९भारतीय० प्रतिकिलो २८, आलु रातो ९मुडे० प्रतिकिलो ४२, आलु सेतो प्रतिकिलो ३७, प्याज सुकेको ९भारतीय० प्रतिकिलो ३८, गाजर ९लोकल० प्रतिकिलो ११०, गाजर ९तराई० प्रतिकिलो ९०, बन्दा ९लोकल० प्रतिकिलो ३५ रुपैयाँ न्यूनतम थोक मूल्य निर्धारण गरिएको छ ।
यस्तै, काउली स्थानीय प्रतिकिलो ९०, काउली ९तराई० प्रतिकिलो ८०, रातो मूला प्रतिकेजी ४०, सेतो मूला ९हाइब्रीड० प्रतिकिलो ४०, भन्टा लाम्चो प्रतिकिलो ३०, भन्टा डल्लो प्रतिकिलो ४०, तने बोडी प्रतिकिलो ५० र मकै बोडी प्रतिकिलो ७० निर्धारण गरिएको छ ।
यसैगरी समितिले घिउ सिमी ९लोकल० प्रतिकिलो ८०, घिउ सिमी ९हाइब्रिड० प्रतिकिलो ७०, टाटे सिमी प्रतिकिलो ८०, भटमास कोसा प्रतिकिलो १००, तीतो करेला प्रतिकिलो ५५, लौका प्रतिकिलो ५०, परबर ९लोकल० प्रतिकिलो ४५, परबर ९तराई० प्रतिकिलो ४५, चिचिण्डो प्रतिकिलो ३०, घिरौला प्रतिकिलो ६०, झिगुनी प्रतिकिलो ४५, फर्सी पाकेको प्रतिकिलो ४०, फर्सी हरियो ९लाम्चो० प्रतिकिलो ४०, हरियो फर्सी ९डल्लो० प्रतिकिलो ५०, सलगम प्रतिकिलो ९०, भिण्डी प्रतिकिलो ३५ तोकिएको छ ।
समितिले पिँडालु प्रतिकिलो ७०, स्कूस प्रतिकिलो २५, पालुङ्गो साग प्रतिकिलो १६०, चमसूरको साग २८०, तोरीको साग प्रतिकिलो ८०, हरियो प्याज प्रतिकिलो ७०, च्याउ ९कन्य० प्रतिकिलो १४०, च्याउ ९डल्ले० प्रतिकिलो ३७०, कुरिलो प्रतिकिलो ३००, ब्रोकाउली प्रतिकिलो २५०, चुकुन्दर प्रतिकिलो ६०, सजिवन प्रतिकिलो १८०, रातो बन्दा प्रतिकिलो २५०, जिरीको साग प्रतिकिलो ९०, सेलरी प्रतिकिलो २८०, पार्सले प्रतिकिलो १२००, पुदिना प्रतिकिलो ९००, इमली प्रतिकिलो १८०, तामा प्रतिकिलो १००, तोफु प्रतिकिलो १०० र गुन्द्रुक प्रतिकिलो २५० निर्धारण गरिएको छ ।
समितिले स्याउ ९झोले० प्रतिकिलो २२०, स्याउ ९फुजी० प्रतिकिलो २८०, केरा ९दर्जन० १३५, कागती प्रतिकिलो १४०, अनार प्रतिकिलो ३२०, सुन्तला ९भारतीय० प्रतिकिलो ३००, तरबुजा हरियो प्रतिकिलो ७०, मौसम प्रतिकिलो १४०, जुनार प्रतिकिलो २२०, भुइँकटहर प्रतिगोटा १५०, काँक्रो ९लोकल० प्रतिकिलो ६०, काँक्रो ९हाइब्रिड० प्रतिकिलो २०, रुखकटहर प्रतिकिलो ४०, नासपाती ९लोकल० प्रतिकिलो ८०, नासपाती ९चाइनिज० प्रतिकिलो २२०, मेवा ९नेपाली० प्रतिकिलो ५०, मेवा ९भारतीय० प्रतिकिलो ९०, अम्बा प्रतिकिलो २२० र लप्सी प्रतिकिलो ५०, किबी प्रतिकिलो ३५० र आभोकाडो प्रतिकिलो २५० तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here