म्याग्दीको गुर्जाखानीमा ४.५ म्याग्निच्युडको भूकम्प

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार दिउँसो १ बजेर २ मिनेटमा गुर्जाखानी केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

२० साउन, काठमाडौं। म्याग्दीको गुर्जाखानीमा ४.५ म्याग्निच्युडको भूकम्प गएको छ ।

frontline

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार दिउँसो १ बजेर २ मिनेटमा गुर्जाखानी केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

यसअघि २०८१ साल चैत २१ गते जाजरकोट केन्द्रविन्दु बनाएर ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।

गुर्जाखानी |भूकम्प |म्याग्दी

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here