कति गर्नु दुःखको बयान

ललितपुर महानगर प्रहरीको सवारी साधन आउन–जान दिनको चार पटक ओहोर–दोहोर गर्दा कत्तिको इन्धन खपत होला ? मेयर जाने कार्यक्रम बाहेककोमा उपस्थित नहुने र भिडियो खिच्ने काम मात्र गर्न नगर प्रहरी किन राखेको होला ?
ललितपुर १८ को सिजी हिल्सबाट मिचिएको सरकारी जग्गा संरक्षणलगायत अन्य सेवाका लागि LMC ALERT APP बनाएर प्रयोगमा ल्याए पनि, सम्बन्धित पक्षलाई बोलाइएको छैन ।




वडा नं २५ को सिभील होम्स जाने बाटोले मिचेको सरकारी जग्गा र SKY PARK रेष्टुराँ रहेको स्थानमा निर्मित नक्साविपरीतको ट्रष्ट संरचना, आधारातसम्म हुने हो–हल्ला रोक्न वडा प्रमुख दौलत खत्रीलाई जानकारी गराउदासमेत आजसम्म मौन छन् छोरा अबेरसम्म फोकटको मदिरापानमा व्यस्त छन् ।
उक्त RESTURANT रहेको BHAINSEPATI COMPLEX नै नक्साविपरीत निर्माण भएकोबारे (निवेदन नं –२०६३१, मिति २०७५/०२/१७ गते) ललितपुर महानगरपालिका प्रमुखलाई अघिल्लो कार्यकालमै जानकारी गराइसकेका छाैँ र आजसम्म पनि कारबाही शून्य छ ।
( Summit Hotel case, पुल्चोकमा रातो मछिन्द्रनाथको मन्दिर भएको जग्गा सिजी ग्रुपबाट कब्जा काकरात कति कति )
-पीडित ललितपुरवासी
प्रतिक्रिया दिनुहोस्