खाडी क्षेत्रमा आएको घातक आँधीसँगै दुबई विमानस्थलमा भद्रगोल

खाडी देशहरूमा परेको भारी वर्षाको मारले घातक आकस्मिक बाढी आउनुका साथै विश्वको दोस्रो व्यस्त विमानस्थलमा उडानहरूमा असर पारेको छ।

दुबई अन्तर्राष्ट्रिय विमानस्थलले आफूले “निकै चुनौतिपूर्ण अवस्था” सामना गरिरहेको जनाएको छ।

frontline

विमानस्थल क्षेत्रमा पानीको भेल पसेकाले विमानस्थलले केही यात्रुहरूलाई त्यहाँ आइनहाल्न भनेको छ।

त्यहाँ अचानक आएको बाढीमा आफ्नो कार परेपछि एकजनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here