अपांगता भएकालाई वडा सरकारको गलैंचा

पथरी शनिश्चरे नगरपालिकाको वडा नम्बर १ ले शारीरिक रुपम अशक्त व्यक्तिलाई गलैंचा वितरण गरेको छ । वडा कार्यालयले एक कार्यक्रमको आयोजना गरी गलैंचा वितरण गरेको हो । 

पथरी शनिश्चरे नगरपालिकाको सभाहलमा भएको सो कार्यक्रममा मखमली अपाङ्गता मिलीजुली समूहका अपाङ्गता भएका ५० जना व्यक्तिहरूलाई गलैचा वितरण गरिएको जनाइएको छ ।

frontline

जाडोयाममा अपांगता भएको व्यक्तिलाई थप समस्या हुने भएकाले गलैंचा वितरण गरेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here