महानगरपालिकाले हटायो १५७ स्वयंसेवक शिक्षक

वीरगञ्ज महानगरपालिकाले यही पुस १ गतेदेखि लागू हुने गरी स्वयंसेवक शिक्षकलाई सेवाबाट हटाएको छ । 

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईका अनुसार महानगरपालिका क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा कार्यरत सबै स्वयंसेवक शिक्षकलाई हटाइएको हो । नगर शिक्षा समितिको मङ्गलबार बसेको बैठकले सामुदायिक विद्यालयमा कार्यरत सम्पूर्ण स्वयंसेवक शिक्षकलाई हटाउने निर्णय गरेको थियो । 

frontline

महानगरपालिकाले गत साउन १ गतेदेखि आधारभूत तह र माध्यमिक तहमा १५७ स्वयंसेवक शिक्षक राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here