अवैध रुपमा पन्छीका चल्ला बिक्री नगर्न अनुरोध

काभ्रेपलाञ्चोक। पनौती नगरपालिकाले पालिकाभित्र खुल्ला रुपमा अवैध रुपमा पन्छीका चल्ला बिक्री नगर्न अनुरोध गरेको छ। 

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बर्ड फ्लु रोगको पुष्टी भइसकेको नगरपालिकाले आइतबार एक सुचना जारी गर्दै जनाएको छ।

frontline

पालिकाभित्र अवैध रुपमा चल्ला बिक्री भएको पाइएकाले बर्ड फ्लु रोगको रोकथामका लागि अवैध रुपमा बिक्री गर्न रोक लगाइको हो। बिक्री गरेको पाइएमा कानुन बमोजिम कारबाही गर्ने नगरपालिकाले चेतावनी दिएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here