सडकको क्षेत्राधिकार खाली गर्न निर्देशन

बर्दिया। बढैयाताल गाउँपालिकाले सडकको क्षेत्राधिकार खाली गर्न निर्देशन दिएको छ । पालिकाले माघ २८ मा एक सुचना जारी गर्दै १५ दिन भित्र सडक क्षेत्राधिकारमा पर्ने संरचना तथा सामाग्री हटाउन  निर्देशन दिएको थियो। 

हुलाकी राजमार्गको नेपालगञ्जदेखि गुलरिया सडक खण्ड सडकको केन्द्रबिन्दुबाट दाँया र बाँया १५ मिटरभित्र रहेका संरचना तथा अन्य सामाग्री हटाउन पालिकाले सुचना मार्फत निर्देशन दिएको छ। 

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here