रास्वपाको सभापतिमा रवि लामिछाने पुनः चयन

१५ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा दोस्रो पटक रवि लामिछाने चयन भएका छन्। 

लामिछानेलाई नेपाली नागरिक नरहेको सर्वोच्च अदालतले ठहर गरेपछि उनको गृहमन्त्री, सांसद र पार्टी सभापति पद गएको थियो। लामिछानेलाई बैठकमा आमन्त्रित केन्द्रीय सदस्यका रूपमा बोलाइएको थियो। 

frontline

आजको केन्द्रीय कार्यसमिति बैठकबाट लामिछाने सभापतिमा चयन भएका हुन्। आज आइतबार लामिछानेले नेपाली नागरिकता प्राप्त गरेका हुन्। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here