प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

फाइल तस्बिर

१५ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार भेटवार्ता भएको छ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो। 

frontline

प्रधानमन्त्रीलाई भेट्न ओली बालुवाटार पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here