संवैधानिक निकायमा सिफारिस पदाधिकारी
काठमाण्डु – संवैधानिक परिषद्को बैठकले विभिन्न संवैधानिक निकायहरुमा नियुक्त गरेको छ ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लोकसेवा आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, महिला आयोगलगायत संवैधानिक निकायहरुमा रिक्त रहेका पदमा विभिन्न नियुक्तीका लागि सिफारिस गरेको हो ।
यस्ता छन् संवैधानिक परिषद्मा नियुक्त पदाधिकारी
लोक सेवा आयोग
अध्यक्षः माधव प्रसाद रेग्मी
सदस्यः माधव बेलबासे,कपिलबस्तु
वीरवहादुर राई इलाम
दिनेश सिलवाल ललितपुर
मन्जु कुमारी, महोत्तरी
अख्तियार दुरुपयोग अनसन्धान आयोग
आयुक्तः डा.हरी पौडेल,बागलुङ
आयुक्तः सुमित्रा अमात्य,ललितपुर
निर्वाचन आयोग
आयुक्तः सगुन शमसेर जबरा,रुपन्देही
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
सदस्यः विपिनराज निरौला,पाँचथर
सुधा कुमारी झा धनुषा
महिला आयोग
सदस्य जया घिमिरे,धनुषा
सदस्यः सावित्रा कुमारी शर्मा,पर्वत
दलित आयोग
सदस्यः सुन्दर पुर्कुटी,काठमाण्डु
राष्ट्रिय समावेशी आयोग
अध्यक्षः डा.रामकृष्ण तिमिल्सिना,कास्की
सदस्यः पुष्पराज तिमिल्सिना,पर्वत
सदस्यः मानप्रसाद खत्री,बझाङ
आदिवासी जनजाति आयोग
सदस्यः सूर्यवहादुर गुरुङ,खोटाङ
मधेशी आयोग
सदस्यः आभा कुमारी,सप्तरी
थारु आयोग
सदस्यः डा.उमाशंकर चौधरी,नवलपरासी पश्चिम
मुस्लिम आयोग
सदस्यः मोहम्मद समसुल हक,सर्लाही






प्रतिक्रिया दिनुहोस्