फागुन ३ गते लुम्बिनीमा सार्वजनिक बिदा

२ फागुन, लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले फागुन ३ गते प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।

लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

frontline

लुम्बिनी मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here