निर्वाचन तयारीमा लाग्नुस् : देउवा

‘कम्युनिस्ट पार्टीको विवादलाई चासो नदिएर पार्टीलाई जनताको काममा सक्रिय बनाउनुपर्छ’

‘जनता मालिक हुन् देशका मालिक खुसी भए जिताइदिन्छन्, प्रधानमन्त्री बनाइदिन्छन्, रिसाए भने भोट नहालेर सजाय दिन्छन्’, उनले भने, ‘सार्वभौमसत्ता सम्पन्न भनेको ठूलो शक्ति हो। जनताको घरमा वर्षको तीन पल्ट जानुस्, जनताले भोट हाल्छन्। भाषणमा भोट हाल्दैनन्।’

frontline

‘जनताले भोट नदिएर हामी हार्‍यौं, जनता मालिक हुन्, देशको’, उनले भने, ‘जनताको घरदैलोमा पुग्नुस्, दुःख–सुखमा साथ दिनुस्। जनताको काम गर्नुस्, तब जनताले भोट दिनेछन्।’

‘प्रचण्ड र ओलीजी र माधव नेपाल र ओलीजी कसरी अघि बढ्नुहुन्छ भन्ने झगडा छ, मधेसमा पनि झगडा छ। अर्काको घरको झगडाको कुरा गर्नुभन्दा भोट ल्याउनतिर लाग्नुस्।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here