कर्मचारी र जनप्रनिधिलाई कोरोनाः चाँगुनारायण नगरपालिकाको कार्यालय बन्द

काठमाडौं। निरन्तर घटेको सुनको मूल्य मंगलबार पुनः बढेको छ। तोलामा ९ सय रुपैयाँले बढेर कारोबार मूल्य ९४ हजार २ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार तोलामा ६ सय रुपैयाँले घटेर तोलाको ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। सोमबारको मूल्य स्थिर थियो। 

frontline

मंगलबार चाँदीको मूल्यमा पनि सामान्य बढोत्तरी भएको छ। तोलामा २५ रुपैयाँले बढेर १ हजार १ सय  ७५ रुपैयाँ प्रतितोला भएको हो। सोमबार चाँदी तोलाको तोलाको १ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमानै सुन चाँदीको मूल्य क्रमिक रूपमा घटबढ भइरहेको छ। आज बिहान सुन प्रतिऔंस १८८३ ५२ डलर र चाँदी २३ ६३ डलर मा कारोबार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here