दोस्रो चरणको आर्थिक सुधारका कार्यक्रम आवश्यक छ : प्रधानमन्त्री देउवा

१५ मंसिर, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा दोस्रो चरणको आर्थिक सुधारका कार्यक्रम आवश्यक रहेको औँल्याउनु भएको छ ।

कोरोना महामारीपछि नकारात्मक प्रभाव परेको आर्थिक क्षेत्रको सुधार गर्नेपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयाे ।

frontline

बुधबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन) को रजत जयन्तीको अवसरमा बोल्दै उहाँले लगानी सुरक्षित गर्न सरकार प्रतिवद्ध रहेको पनि बताउनुभयो ।

दुई वर्षमा आर्थिक वृद्धि न्युन भएको तर अब त्यो अवस्था नरहने प्रधानमन्त्री देउवाको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here