नयाँ दिल्ली पुगे प्रधानमन्त्री शाह

प्रधानमन्त्री शाह भारतको राजधानी दिल्ली पुगेका छन्। 

दुई दिने भम्रणका क्रममा भारत प्रस्थान गरेका प्रधानमन्त्री शाह सवार नेपाल एयरलाइन्सको विमान नयाँ दिल्लीस्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।

frontline

उडान नम्बर २१७ सो विमान एयरपोर्टको टर्मिनल–३ नजिकै अवतरण गरेको हो। उनी आइतबार दिउँसो २ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका थिए। 

उनी सोमबार स्वदेश फर्किने कार्यक्रम रहेको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here