हामीले कपडाको झोला ,अनुदानमा एकदम सस्तो मूल्यमा पनि दिइरहेका छौँ। मोहन लालचन -अध्यक्ष घर्फजोंग गाउपालिका मुस्तांग
हामीले कपडाको झोला ,अनुदानमा एकदम सस्तो मूल्यमा पनि दिइरहेका छौँ। घर्फजोंग गाउपालिका मुस्तांगमाले मोहन लालचन -अध्यक्ष
हामीले कपडाको झोला तयार गरेका छौँ। साउहरू किन्नलाई यो झोला किन्नुहोस्। हामीले अनुदानमा एकदम सस्तो मूल्यमा पनि दिइरहेका छौँ। प्लास्टिक स-कमभन्दा कम use गर्नुहोस्। चालिस microभन्दा प्लास्टिक नजलाउनु। तर त्यो पूरा गर्नलाई हामी स्वयम् हामी व्यक्ति नै नि इमान्दारीता हुनुपर्छ कि। हामीमा बाणी बिग्रिसक्यो नि अब त्यो हो। बाणी बिग्रिसक्यो। तपाईं यसो बजारमा गएर एउटा प्लास्टिकको सामान बोक्यो दौड्यो। दौड्यो। अब प्लास्टिक पनि अब ठिक छ प्लास्टिकै लानुपर्ने चिज छ भने लानुहोस् प्लास्टिकमा। तर एउटा प्लास्टिकले हुनेसम्म तीनटा प्लास्टिक त नलिनुहोस् न। अब भनौं न आलु लिँदा पनि एउटा प्लास्टिक लिने, प्याज लिँदा पनि एउटा प्लास्टिक लिने, गोलभेँडा लिँदा पनि एउटा प्लास्टिक। ए तीनटा प्लास्टिक नलिकाउन जोगाएर एकै ठाउँमा लगेर घर एकछिन त घरसम्म त लान सकिन्छ नि। यति भए नि म प्लास्टिक कम गर्छु भन्न सक्यो भने त त्यो न्यूनीकरण हुन् त्यो त। हामी के छ प्लास्टिक जहाँदेखि ल्यो यो पनि हाल, यो पनि हाल, यो पनि अलग अलग प्लास्टिक हाल्यो अनि सबै प्लास्टिक फेरि एउटै थैलामा हाल्छ फेरि के। आखिरमा प्लास्टिक त use नै भयो भने घरमा लगेर फाल्ने चिज त्यो। यो तपाईंले अहिले जति भन्नुभो नि त्यो एउटा जनचेतनाको जनचेतना कमी हो कि?हो विदेशतिर त्यही छन् त, विदेशतिर म विदेशै बसेर आएको, जापानमा म अट्ठाइस वर्ष बसेर आको। त्यहाँ चाहिँ अब प्लास्टिकहरू कम use गर्ने मलाई एउटा भए पुग्छ, खै आफै झोला लगाएर जान्छ प्रायः जसो। अब mineral bottle छ पाँचवटा mineral bottle खाली ल भने एउटा mineral bottle पानी पाउने ठाउँहरू पनि छ। तपाईंको पालिकामा पनि त्यो सुरु गर्नुस। अब हामीसँग त हामीसँग mineral water- mineral water बेचिरहेछ नि, हैन मुस्ताङमा? हाम्रो मुस्ताङ अब हाम्रोमा पालिकामा छैन त्यो। पानी त बेच्न पाइन्छ नि, हैन? पानी त बेच्न पाइन्छ। mineral water नै पानी बेचेछन्। mineral water पानी बेचेछन्। एउटा राम्रो कुनै सन्देश। हजुर जनतालाई पनि awareness हुने, भोलि वातावरण पनि बचाउने अभियानको अभियान्कर्ताको रूपमा






प्रतिक्रिया दिनुहोस्