सुर्खेत कारागारभित्र एक कैदी बन्दीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक कविन्द्रसिं बोहोराका अनुसार, कर्तव्य ज्यान मुद्दाकी बन्दी १९ वर्षीया संगिता शाही मृत भेटिएकी हुन् ।

दैलखको गुराँस गाउँपालिका—४ की उनी कारागारको ५ नम्बर कोठामा थिइन् । गएराति झुन्डिएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुर्खेत कारागारमा कर्तव्य ज्यान मुद्दाकी १९ वर्षीय कैदीको मृत्यु

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here