सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदै छ कारोबार ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ५०० रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी ३ हजार १४५ रुपैयाँ निर्धारण भएको छ ।

frontline

सोमबार छापावाल सुन प्रतितोला २ लाख ४७ हजार ४०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी ३ हजार ११० रुपैयाँमा कारोबार भएको

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here