सहज बन्दै उपत्यकाको जनजीवन(फोटोहरू)
आज काठमाडौँ उपत्यकाको जनजीवन सामान्य देखिएको छ । सर्वसाधारणहरु आफ्नो दैनिकिमा फर्किएका छन् । नयाँ अन्तरिम सरकार गठन भएसँगै शान्ति सुरक्षाको अवस्था सामान्य रहेको छ । भ्रष्टाचारविरुद्ध आन्दोलन गरेका जेनजी पुस्ताको माग अनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन गरिएको छ ।
तस्विर : संगम राई /नेपाल न्यूज बैंक











प्रतिक्रिया दिनुहोस्