राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
राजनीति विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । उनलाई आइतबार बिहान मोरङको बेलबारीबाट पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीको साईबर व्युरोले पक्राउ पुर्जी जारी गरेको आधारमा दाहाललाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । उनलाई आजै काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीको भनाइ छ ।






प्रतिक्रिया दिनुहोस्