यसरी जलाइयो संसद भवन (तस्बिरहरु )
काठमाडौं वानेश्वरमा रहेको संघीय संसद भवनमा प्रदर्शनकारीहरुले आगजनी गरेका छन् । प्रहरी सुरक्षा अनियन्त्रित भएपछि मंगलबार दिउँसो संसद भवनभित्रै प्रवेश गरेर आगजनी गरेका हुन् ।
तस्बिर :बिजेन अमात्य/नेपाल न्यूज बैक


























प्रतिक्रिया दिनुहोस्